Posts

Showing posts from May, 2014

"Revenge"

Image
“ An intention fueled by passion can be impossible to stop. Over time it gains momentum until it turns into an impetus for change. This is how a notion transforms into motivation and how a child's vow becomes reality. ” I finished watching Season three’s final two episodes of the series ‘Revenge’ yesterday; and unlike most of the drama, I believe it ended giving its audiences a whiff of contentment. The antagonist, Emily Thorne‘s first revenge was fulfilled. With this, I, as a keen audience (and Emily’s staunch supporter) , experienced victory as if I had just won the toughest battle of my own. I’ve never liked watching TV dramas before and I still hate it. But the story of ‘Revenge’ touched me like none other did and the story felt like my own. “When I was a little my understanding of revenge was as simple as the Sunday school proverbs it hid behind. Neat little morality slogans, like 'Do unto others' and 'Two wrongs don't make a right.' But two...

फिल्मको गफ

Image
म आफुलाई फिल्म-लवर भन्न मनपराउने व्यक्ति ,   तर झन्डै ९ - १० बर्षको अन्तरालपछि आज पहिलो पटक नेपाली फिल्म हेर्न गइयो │   “ कबड्डी ” ले मन जित्यो │   फिल्म हेर्नु अगाडिसम्म पनि कस्तो नै होला र जस्तो  लागेको  थियो │   तर बास्तवमै नेपाली चलचित्रहरु राम्रो बन्न थालेका रहेछन् , खुशी लाग्यो │ फिल्मबारे धेरै काम गरिसक्नुभाका हाम्रा गोबिन्‍द सिवाकोटी दाईले एक दिन मलाई भान्नुभाकोथ्यो – “ कथाबस्तु जे जस्तो भएपनि एउटा चलचित्रले दर्शकहरुलाई चलचित्र अवधिभर मनोरन्जन दिनसक्नेसम्मको हुनु नै ठूलो कुरा हो” │ हुन पनि हो पहिलो कुरा त मान्छेहरुलाई फिल्म हलसम्म तान्न सक्नुपर्यो नी नेपाली चलचित्रहरुले │   त्यसपछि कुरा आउंछ बिषयबस्तुको │   त्येही पुरानै शैलीले हिरो र गुण्डाको फाइटकै भरमा दर्शक तान्ने बिचार छाडिदिए उत्तम होला चलचित्रकर्मीहरुले │   फिल्ममा नयाँपन भए त हल खचाखच नै हुने रैछ नी ! हिजोआज नेपाली फिल्महरु हेरेर आएपछि साथीहरुले पनि तिनीहरु बारे सकारात्मक कुरा गरेको सुन्दैआएको छु │ आशा छ नेपाली चलचित्र उद्योग अझै यसरीनै फस्टाउँदै जानेछ │   म त ...

“पश्चिम अनि म”

Image
‘ कर्णाली ब्लुज ’ बाट प्रेरित भएर   सुरेश   प्राञ्जली को ‘ तुइन ’ पढ्न सुरु गरें │  सुरुवातमै रुवायो बाइ ! पश्चिमी नेपालको कथा सुन्न पढ्न एकदम रुची राख्छु म │  शायद अहिलेसम्म पश्चिम नेपाल देख्न नपाएको कारणले पनि हो की जस्तो लाग्छ │ ‘ कर्णाली ब्लुज ’ जति दुई पटकसम्म भ्याको थिएँ │  हुन त ममीको लागि किनिदिएको किताब हो , सुरुमा खोल हेर्दा के नै राम्रो होला र जस्तो लागेको थियो │  घरमा ल्याको तीन दिनसम्म त हेर्दा पनि हेरिन │  तर आज बिहान के झोक चल्यो कुन्नि , चिया पिउँदा पिउंदै ‘ तुइन ’ पल्टाएँ │  कथाको पहिलो भाग सक्दा सक्दै मेरो मन किताबमा बस्यो │  अफिस निस्कनुअघि भाग ३ सम्म सकेर मात्र निस्किएं │  भोलि शनिबार दिनभरी बसेर   ‘तुइन ’ सक्ने धोको छ │:D